बुडोल सामुदायिक साकोसले गर्‍यो ‘सम्पर्क व्यक्ति’ भेला कार्यक्रम

काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहि चारवटा सेवाकेन्द्रमार्फत सेवा प्रदान गर्दै आएको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ‘सम्पर्क व्यक्ति’ भेला कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा भएको कार्यक्रममा संस्थाका सह–सचिव तथा शिक्षा तथा प्रकाशन उपसमितका संयोजक प्रकाश भुर्तेल सभापति हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख व्यक्तित्वका रुपमा संस्थाका अध्यक्ष … Continue reading बुडोल सामुदायिक साकोसले गर्‍यो ‘सम्पर्क व्यक्ति’ भेला कार्यक्रम